नत प्रेम ठूलो न त माया ठूलो जसले दुःख पर्दा साथ दिन्छ त्यही नै ठूलो❤️❤️#nepalisong #oldisgold #keepsupporting🙏 #keeploving #imissueverysecondinmylife😒daddy
जिन्दगीमा जतिसुकै कठिन भए पनि रमाउनु छ, हरेक पाइलाहरुमा रुवाउन खोज्नेहरु लाई हासेर देखाउनु छ❤️❤️#nepalisong #jindagikonatakastokastohudoraixa❤️ #keepsupporting🙏 #keeploving #missingnepal🇳🇵 #usa🇺🇸 #imissueverysecondinmylife😒daddy
हरेक सम्बन्धको कदर गर्न सिक्नुहोस् हर कोही जीवनमा फेरि फेरि फर्केर आउदैन❤️❤️❤️#oldisgold #nepalisong #keepsupporting🙏 #keeploving #usa🇺🇸 #foryou #imissueverysecondinmylife😒daddy