दुबई मेट्रो Red Line को •Equiti •Energy •Al Mashreq •ONPASSIVE भारी वर्षाको कारण बन्द रहेको थियो। अब भने यो महिनाको अन्त्य तिर पुन सन्चालान हुने भएको छ। #KeepFollowing #yourwellwisher❣️ #Gole77
नेपालीको होली चाहि काडा हो , तर यो हाम्रो देश चाहि होईन ।दुख पाउला ख्याल गर्नुस । रमाईलो गरौ सिममा रहेर रमाईलो गरौ। #video clip Cr.-Sad boy 820.#yourwellwisher❣️ #Gole77 #KeepFollowing
नेपाली सिनेमालाई माया गरौ । महाजात्रा -२८ मार्चमा युएई कतार र बहराईनमा एकै पटक । #महाजात्रा #yourwellwisher❣️ #Gole77 #KeepFollowing @𝐇𝐚𝐫𝐢 𝐌𝐨𝐤𝐭𝐚𝐧 @Harka’s Podcast @Anup Tamang
‼️⚠️FAB खाता र यो संग जोडिएको कार्डमा भने चार्ज लाग्छ । #Address_Verification को लागि #Exchange_House को #Reciept अप्लोड गर्नुस । #Issue छ भने #Support मा #Email र नं मा Call गर्नुस । #Add_Promo_Code मा JANAK राखेर रु.९०० बोनस लिन नभुल्नुस नि । #yourwellwisher❣️ #Gole77 #KeepFollowing