कोहि आएर जिवन रङ्गिने भए कोहि छुटेर जिवन को दुख मेटिने भए जन्मेका सबैको भाग्य उज्यालो हुनेथियो खुसि अरुले दिएर पाइने चिज होइन आफैले खोजि गर्ने हो अरु भित्र होइन आफु भित्र खोज्ने हो अरुले दिएको खुसिले एक दिन रुवाउने छ चाहे त्यो नाता जुन्सुकै होस ।💕जय सियाराम💕#foryou#goviraltiktok#tiktoknepal#govairalvideo#
भगवान् कृष्ण भन्नु हुन्छ तिम्रो दुःख त म एक चुड्कि मा स्वाहा गर्दिन्छु बस तिमी मुस्कुराउन नभुल मेरो कृपालाइ नभुल ।जय श्री कृष्ण # #foryoupage #foryou##tiktoknepal#tiktoklover#
यो आखाले किन तिमी नै देखेको होला भाग्यले किन तिमी सङै भेटाको होला । भाग्य लेख्ने भाग्य कर्तालाइ कस्ले भेट्न सक्छ होला अझै कति बिछोड होला भाग्यकस्ले देख्न सक्छ होला 😭😭##foryoupage#foryou#tiktoknepal#tiktoklover#radhe#radhe#
नियालेर हेर आफुलाइ जति राम्रो देख्छौ तेतिनै सुन्दर देख्छौ आफुलाइ ।💕❤️#foryouforyoupage#foryou#goviraltiktok#tiktoklovers#tiktoklovers#goviraltiktok♥️💕foryoupag#
म भन्छु कोहि कसैको दिलमा नबसेको राम्रो तर मेरो दिलमा त राम बस्नु भएको छ जस्को दिलमा राम सबै उहाको धाम 🤣🤣❤️❤️#foryoupage#foryou#tiktoknepal#tiktoklover#राधे#राधे#
रावणले मर्नु अघि रामलाइ भने छ । उमेर मा म तिमी भन्दा जेठो छु ज्ञान र बलमा पनि म तिमी भन्दा अघि छु । जात मा पनि तिमी क्षेत्रि म बाहुन । तिम्रो सुनको घर मेरो सुनको देश । तपस्या र क्षमतामा पनि मेरै बढि छ । देश पनि तिम्रो भन्दा मेरै ठुलो छ । सबै चिजमा म अघि भए पनि म हारे । तेसैले यो प्रेम पनि एक दिन हार मा परिवर्तन हुन्छ ।जस्तो हुनुहुन्छ तेस्तै स्वविकार गर्नुस सत्यता मा नै जिवन छ यो सत्य हो कि तपाइ एक्लो जन्मनु भो जाने पनि एक्लै हो #राधे #राधे ###foryou#foryoupage#tiktoknepal#tiktoklover#
यो भवसागर बाट राम्रो कर्म गरेर त्यो लोग मा पुग्नु छ जुन लोगमा मरन नहोस 💕राधे राधे #foryouforyoupage#tiktoklover#goviraltiktok#goviraltiktok♥️❤️🥀#foryou#tiktoknepal#
धन सम्पत्ति रुप रङ माया मोह लोभ सोख भोग यि भौतिक कुरा सङ मेरो कुनै चिजमा प्रेम छैन । प्रेम छ त मात्र उनै नारायण हरि कृष्ण गोपाल राम सङ छ । जय श्री राम जय जय गोपाल । #foryou#foryoupage#tiktoknepal#tiktoklover#राधे#राधे#
कुनै दिन मेरो याद आयो भने फेरि फर्केर आउनु म तिम्रो लागि फेरि पनि प्रयोग हुन तयार छु 🌹😢😢 ##foryou#foryoupage#tiktoknepal#tiktoklover# हरे कृष्ण हरे कृष्ण
हामी दुःखी छौ किनकिन हामी दुखको सन्सारमा जन्मेका छौ यो सन्सार मा जस्ले सुख खोज्छ त्यो मुर्ख हो । प्रेम माया मोहले बाधिएको यो सन्सार 1000 जन्म पाए पनि दुःखी नै हुन्छौ । तेसैले कर्म सङै धर्म पनि गरौ । राधेराधे हरे कृष्ण कृष्ण 💕#foryouforyoupage#foryou#goviraltiktok#tiktoklovers#tiktoknepal##
उहा सङ मेरो गहिरो प्रेम छ उहाँ अन्नत हुनुहुन्छ उहाको प्रेम नकहिले नस्ट हुन्छ न कहिले साथ छुट छ । मेरो पल पल को समयमा उहा नै हुनुहुन्छ चाहे म जस्तो सुकै किन नहुम उहाले मलाइ अपनाउनु भएको छ एसैमा म आनन्द लिरहेको छु नाम जपि रहेको छु । मेरो राम कृष्ण भगवान् ।हरे राम हरे कृष्ण ❤️❤️🙏🙏#foryouforyoupage#foryou#goviraltiktok#tiktoklovers#tiktoknepal#goviraltiktok♥️💕foryoupag#
सत्य देविले पुर्ण जन्म लिएर पार्वतिको रुप मा फेरि महादेव प्राप्त गर्नु भो । मनुष्यको प्रेम त भौतिक सुख का लागि मात्र हुन्छ । त्यो प्रेम होइन भ्रम हो । हर हर माहादेव ।#foryou#foryoupage#tiktoknepal#tiktoklover#राधे#राधे
यो जिवन अर्को जिवन पाउनको लागि तयारी हो भौतिक सन्सार मा होइन भक्ति को सन्सार मा मन लगाउनुस किनकिन यो सन्सार चल्छ त केवल भगवान् को मर्जिले । #foryou#foryoupage#tiktoknepal#tiktoklover#राधे#राधे#