कहिले काही चिनेर पनि अपरिचित भैदिनु पर्छ , किन कि अर्थ नभएका सम्बन्धहरू गासिनु भन्दा मासिनु नै ठीक हुन्छ !😊❣️🥀#dhadingmusertiktok #lokdhorilover❤️❤️ #foryoupage #vairal_video_tiktok #samitadhakal
झुटका हतियारहरु जति नै धारीला भएपनी, यथार्थलाई कहिल्यै कसैले टुक्र्याउन सक्दैन 🥰❣🥀#dhadingmusertiktok #foryoupage #samitadhakal #vairal_video_tiktok #luri
व्यवहारमा फरक देखिएपछि जति नै मिठो शब्द बोलेपनि घृणा लाग्दो रहेछ!!!#🤨#foryoupage #dhadingmusertiktok #samitadhakal #lokdhorilover❤️❤️ #vairal_video_tiktok #luri
आफूले आफैलाई प्रेरणा दिनूहोस अरूले दिने भनेको चुनौति मात्र हो ❤️#basari #dhadingmusertiktok #samitadhakal #lokdhorilover❤️❤️ #vairal_video_tiktok #foryoupage
अरुलाइ दुखाएर हासिल गरेको खुसीको आयु एकदमै छोटो हुन्छ , त्यसैले सकिन्छ भने खुसी बाडौ, सकिदैन भने अरुलाइ दुख पनि नदिउ । ✅❤️🙏#samitadhakal #vairal_video_tiktok #dhadingmusertiktok #foryoupage #lokdhorilover❤️❤️ #luri
शुद्ध मनलाई धमिलो बनाउनु राम्रो होईन आजकल त्यसै पनि प्रायः सम्बन्धहरू धमिल्यिएका छन् !! 🙏✅🥰#lokdhorilover❤️❤️ #dhadingmusertiktok #vairal_video_tiktok #foryoupage #samitadhakal
दुनियाँकाे कुरा सुनेर आफ्नो मान्छेलाई धाेका कहिले नदिनुहाेस् किनकि दुनियाँ त बिग्रेको हेर्न चाहन्छन् मिलेको होइन 😊#dhadingmusertiktok #lokdhorilover❤️❤️ #foryoupage #vairal_video_tiktok #samitadhakal
शत्रुले आफुतिर हानेको ढुङ्गा टिपेर घर बनाउन सक्ने क्षमता राख्नुपर्छ जिन्दगी आफै बदलिन्छ.😊#basari #dhadingmusertiktok #samitadhakal #lokdhorilover❤️❤️ #vairal_video_tiktok #foryoupage
परिवर्तन गरेर हैन परिवर्तन भएर देखाउनु , जिवनमा कसैको आवश्यकता नै पर्दैन 😊🫰#lokdhorilover❤️❤️ #dhadingmusertiktok #foryoupage #vairal_video_tiktok #samitadhakal
जति सुकै झगडा होस् आफ्नो मान्छेले जति खुशी अरू कसैले दिन सक्दैन 🥹❤️#foryoupage #samitadhakal #vairal_video_tiktok #lokdhorilover❤️❤️ #dhadingmusertiktok # #manmaiju ktm @@bharat❤️samita🫶🏻 @Sangita Dhakal @Cristina Thapa Magar
म त्यहा पनि मुस्कुराउदै हिड्ने गर्छु जाहा मलाइ आफ्नोपन को आभास गरायेर मेरो पछाडी तीखो छुराको प्रहार गर्ने गर्छन् !#dhadingmusertiktok #foryoupage #luri #samitadhakal #lokdhorilover❤️❤️ #vairal_video_tiktok
तपाईॅंको पछाडि कति मानिस उभिन्छन्, भन्दा पनी कस्ता मानिस उभिन्छन् भन्ने कुरा महत्त्वपूर्ण हो ॥ #foryoupage #samitadhakal #vairal_video_tiktok #lokdhorilover❤️❤️ #dhadingmusertiktok #manmaiju ktm@@bharat❤️samita🫶🏻
कहिले काही चिनेर पनि अपरिचित भैदिनु पर्छ , किन कि अर्थ नभएका सम्बन्धहरू गासिनु भन्दा मासिनु नै ठीक हुन्छ 🤨#luri #dhadingmusertiktok #lokdhorilover❤️❤️ #foryoupage #vairal_video_tiktok #samitadhakal #Husbanwife
#onthisday बिष बाेकेर हिडने शत्रूहरू भन्दा रिस बोकेर हिडने मित्रहरू निकै खतरानाक हुदा रहेछन अझै कति जल्छस जलन तलाई जलाएर खरानि बनाउछु waiting for time 🙏😡#dhadingmusertiktok #luri #foryoupage #vairal_video_tiktok
आशाहरु मर्दै जादा सम्बन्ध फेरिनु के नौलो कुरा भयो र? भाकल पूरा नहुदा भगवान त फेर्छन यहाँ मान्छेहरु।#luri #dhadingmusertiktok #lokdhorilover❤️❤️ #lokdhorilover❤️❤️ #foryoupage #vairal_video_tiktok #samitadhakal
सुखमा त जस्ले नि साथ दिन्छ, तिमी दुखमा हात थामिदिने मान्छे बनिदिनु 💜🦋#samitadhakal #vairal_video_tiktok #foryoupage #lokdhorilover❤️❤️ #dhadingmusertiktok