छोडीदेऊ मित्र प्रेमका कुरा, लक्ष्यमा ध्यान देऊ, ताकि पछि टुटेको मन होइन जोडिएको भविष्य मिलोस्।😊❤️#lokdohorilover #panchkhalmuser❤ #tamaghata_420_tame_💫 #kabhrepalanchok💞 #onthisday
हर दिलमा दर्द हुन्छ, केवल व्यक्त गर्ने तरिका अलग हुने गर्छ, केही मान्छेहरुले दर्दलाई आफ्नो आँखामा लुकाउँछन् भने केहीले आफ्नो मुस्कानमा ।#panchkhalmuser❤ #tamaghata_420_tame_💫 #kabhrepalanchok💞
• आफ्नै दुनियाँमा रमाउने गर😊 कोही नबोल्दा पनि केहि फरक नपर्ने गरि😎 यहाँ जसलाई साथ दियो उसैले घात गर्छ !!🙏🥀#lokdohorilover #panchkhalmuser❤ #tamaghata_420_tame_💫 #kabhrepalanchok💞
तिमी चन्द्रमा जस्तो हैन सूर्य जस्तो बन्नु , तिमीमा दाग खोज्नेहरुको पनी आँखा दुखोस् | ☺️❤️#lokdohorilover #panchkhalmuser❤ #tamaghata_420_tame_💫 #kabhrepalanchok💞