अब अर्को सपना मेरो बिहे भन्दा पहिले हजुरलाई रानि हार बनाईदिने छ😘 हेरुम भाग्यले साथ दिन्छ कि नाई😚😉#australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #Neverdepressedyourself #foryou #baludada
Replying to @❣️L❤️D❤️ सानु❤️ ल है कहिले होला त म पनि जन्ति जानु पर्यो भन्दै थिय😥#australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #foryou #baludada #Neverdepressedyourself
गरिबका १ सपना पुरा गर्न पनि पुरै जुनि लाग्ने रैछ😰#australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #Neverdepressedyourself #foryou #baludada
तिमि भन्छेउ अनिदो बसे बिरामि भैन्छ भनेर तर तिम्लाई के थाहा तिमिलाई नहेरि मलाई निद नै लाग्दैन भन्ने😰😘😝#australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #Neverdepressedyourself #foryou #baludada
मैले यो भिडियो पछि हाल्न पनि सक्थे तर यो उपहार पाउदा मेरि आमाको मुहारमा खुसि छाय जसरि सयौ आमाहरुको मुहारमा खुसि छाउन सक्लाकि भन्ने आशाले आज हालेको हु😘 सबै सन्तान प्रति मेरो १ आग्रह छ कि आउदै गरेको माता तिर्थ औसिमा आफुले सकेको उपहार दिएर जन्म दिने आमालाई खुसि बनाउनु होला😘😰 Love you mom😘😋#australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #Neverdepressedyourself #foryou #baludada #Neverdepressedyourself #foryou #baludada
दुख नगरि बसेर खानु के बाबा अब मैले गर्छु सबै दुख भनेर भन्दा पनि नमानि दुख गर्दै बस्न खोज्ने के जहिले पनि😞😰 #australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #foryou #baludada #Neverdepressedyourself
माया कति गर्नुपर्छ त्यो मैले पनि जानेको त छैन तर मैले जस्लाई आफ्नो पहिलो प्रेम सोचेको थिए उस्को आज Baby shower छ😭 आशा छ भबिस्यमा धोका कहिल्यै नहोस😌 चोखो माया लाउनेलाई साह्रै गाह्रो हुने गर्दछ😘😊@Parajuli Sushma #australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #Neverdepressedyourself #foryou #baludada
Replying to @🙈❤️ कहिले भाको थियो र झगडा 😜 त्यो त मेरो सत्रु हरु कत्तिको खुसि हुने रहेछन भनेर हाल्या मात्र हो😅#australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #foryou #Neverdepressedyourself #baludada
Replying to @sapana_____aryal77 यता त यस्तै चलिरा छ है😜#australia🇦🇺 #longdistancerelationship🦉 #Sukrishna❤️ #bardaghatguyz #balu_dada #foryou #baludada #Neverdepressedyourself