मिस नमस्कार, सर नमस्कार बाट सुरु भएको सम्बन्ध मा हामि दुइ र हाम्रा दुइ सम्म आइपुग्यौ , अब अझै सुन्दर तरिकाले यिनमा रङ भर्नु छ 😇❤️ #sohan_shashi #mysweetfamily #xoraxori @सोहन अधिकारी
Back to work नौ महिना बिताउन नौ बर्ष झै अत्यास लागेको मलाइ , तिन महिना बिताउन तिन दिन झै पनि लागेन , यो कुरा पनि बुझ्ने मौका पाए कि कसैको आगमन वास्तबमै फुर्तिलो हुने रहेछ।#Mejormissingmyprecious #sohan_shashi @सोहन अधिकारी
Replying to @chanda gaire मैले सक्नि हुदैमा पाइहाल के , पहिला झै हिड्न पाउलेउ क्यारे पाउ के नानि अब त भन्दा भन्दै पाए मैले नि, अब त मलाइ आनन्द भयो रे आमैको कुरा 😀 #sohan_shashi #hajuraamanati @सोहन अधिकारी
आफुलाइ आफैले दर्हो बनाउने हिम्मत राख्न सक्नु पर्छ तब मात्र कसैले हेप्नै सक्दैनन र हेपेपनि आफुलाइ अरुको कुराले फरक नै पर्दैन 😊 #sohan_shashi @सोहन अधिकारी