जून जस्ती रे, फूल जस्ती रे ! कञ्चन खोला झरनाको, मूलजस्ती रे ! म बोक्सी, म देवी, म डार्लिङ, म बेबी यो थरीथरी नाताले यो सुन्दरताको गाथाले म बाँधिएकी हुँ या सजिएकी हुँ ? Created by @Prakash Saput Video directed by @Sunil Chhetri Official #Boksikoghar #bujhinamaile #intheatresbaisakh14
नयाँ बर्ष २०८१ को सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !! #3M+song #1M+Trailer #Thankyou #boksikoghar #Baisakh14 Song link: https://youtu.be/foApyrXTQYw?si=KXe53ieFGxkC9X8r Trailer link: https://youtu.be/QcbIDqe9Nkk?si=XtuR-wpeCr5mWdPg
ममताकी खानी संस्कारी र ज्ञानी मैप्यारी सुन्दरी मै लाजकी धनी म धर्ती म आकाश म स्वास म बतास यो प्रसंशाको किरिमले यो मनै खाने पिरिमले म बाधिएकी हु या सजिएकी हु!! #bujhinamaile #boksikoghar #baisakh14