"जे गर्छ पैसाले गर्छ "राम्रो मान्छे पनी पैसाले बनाउँछ न राम्रो पनि पैसाले बनाउँछ ।🙂❤️🩹 #moneymoney #dhanikoflexmeroagadinadekha #prabin🔥 #ktmmuser🇳🇵❣️tiktoknepal🇳🇵 #foryoupage #fyp #CapCut
रमाउने उमेरमा कमाउनु पर्ने भएपछि प्रेमको परिभाषा होइन संघर्षको कथा नै प्यारो हुने रहेछ।❤️ #2081नेपाल #prabin🔥 #lagankorekhi #ktmmuser🇳🇵❣️tiktoknepal🇳🇵 #foryoupage #fyp @Sunesh Kæñxā Neupane 🇯🇵🎌
I cried writing those paragraphs and you just saw them as a text..🥺❤️🥀.. #prabin🔥 #maya❤️👀🙈 #chinajapanamalaipiratikailefapena #ktmmuser🇳🇵❣️tiktoknepal🇳🇵 #foryoupage #fyp #CapCut
कोही धाइ रहेको छ म प्रति अनौठो लगाब बोकेर, माया लाउनु पर्छ भनि जबरजस्ती दबाब बोकेर, मलाई यस्तो कृतिम खालको कुनै देखावटी मनै पर्दैन पवित्र मन बोकेर आउ बिन्ति नआउ गुलाब बोकेर ❤️🥰😘 #rodhikomadalaakashkobadal #prabin🔥 #trendingsong #naturetonic #lokdohori #2081नेपाल #peace #foryoupage #fyp #CapCut
घरमा आमाले भन्नु भाको 'विदेश' जाने भए घरमा 'लक्ष्मी' भित्राएर जानु रे, अब घरमा 'लक्ष्मी' भित्राई सकेपछी विदेश चाहिँ 'महादेव' खोज्न जानु म😩🤔😂👀 #aamakonikureibeglai🤣 #prabin🔥 #gairipipal_larke_bar_daadaima #mayabhayeaaubasakakhaima #ktmmuser🇳🇵❣️tiktoknepal🇳🇵 #foryoupage #fyp
Facebook अनि TikTok मा ध्यान तिम्रो, कैले मेरो बन्नी हो ज्यान तिम्रो😊 आलुतामाले खैत मलाई ज्वाई भनेकी तिम्री आमाले?? 😁❤️✨ #prabin🔥 #ktmmuser🇳🇵❣️tiktoknepal🇳🇵 #aalutamale #keepsupporting🙏 #foryoupage #fyp #CapCut
भन्छन् मायाको बाटोको हरेक पाइला पाइलामा चोट हुन्छ😑 म चै सोचीरहेको छु, त्यो बाटोमा एउटा मेडिकल खोलु राम्रो चल्छ होला 😝😁 #prabin🔥 #trendingsong #lamyahora #ktmmuser🇳🇵❣️ #foryoupage #fyp @Sunesh Kæñxā Neupane 🇯🇵🎌
के काम ------------ आजिवन भारी बोक्यो जस्का निम्ति मर्नेबेला बृद्दआश्रममा - छोरो के काम,छोरी के काम! माया त अति लाग्छ, सम्बन्धको पैसाकै भोकले टोडिए पछी - डोरो के काम,डोरि के काम!! एकझुत्रो भेटेन, बाँचुनजेल लाज छोप्न मरेपछी- कात्रो के काम! समय रहंँदै, नसुन्ने नगुन्नेका निम्ति बितेपछी- पात्रो के काम!! थलापर्दा कोहि आएन भेट्नलाई बितेपछि आँगनभरी ताँती- मरिजानेका निम्ति झारो के काम! समयमै ,दर्किनु पर्छ नि पानीले पनि काकाकुललाई खडेरिमा- धारो के काम!! कुटुकुटु खान्छ पेट भोकले अन्नै नभए- जाँतो के काम! पानी बाराबार गर्छ,आँखा तरातर गर्छ मर्दा पर्दा कामै नलाग्ने- देखासिकी, नातो के काम!! Poem by my father❤️ #prabin🔥 #aamanati #chalekochalanvanchaunirit🥰💫 #ktmmuser🇳🇵❣️tiktoknepal🇳🇵🥰🥰🥰 #foryoupage #fyp #CapCut
कसैले प्रेम पाए,कसैले गुमाए र मैले आर्को जुनि भनेर चित्त बुझाए…🥺❤️ #hoheeramotikeipanihaina #prabin🔥 #ktmmuser🇳🇵❣️tiktoknepal🇳🇵 #foryoupage #fyp #CapCut
स्वास्थ्य सबैभन्दा ठुलो उपहार, सन्तोष सबैभन्दा ठूलो धन, बिश्वाश सबैभन्दा असल सम्बन्ध।❤️🥀 #prabin🔥 #trendingvideo #foryoupage #foryou #fyp #goviral #keepsupporting #ktmmuser🇳🇵❣️tiktoknepal🇳🇵 #जयगित_जयसंगीत