एक पटक फेरी त्यही पुरानो मान्छे बनिदेउ न🥹 , दुख सुख र प्रेमका कुराहरु रातभर सुनाउन मन छ😌🌘!!🫀🩹❤️🩹#smile #nepaligirl #fyp #keepsupporting #copylink #keepsupporting #CapCut
तिम्रो फोन पो नआउला 🥹तर कुनै समय शरिर नै सुम्पिएको मान्छेको कुनै दिन याद त आउला नि तिमिलाई पनि🌘!!🫀🩹❤️🩹#smile #nepaligirl #copylink #keepsupporting #fyp #CapCut
मलाई नभन तिमिले प्रेम गरेनौ भनेर😌, तिम्रो लागि आफ्नो इज्जतको झोला पोको पारेर फालेको थिए🥹🌘!!🫀🩹❤️🩹#smile #copylink #nepaligirl #keepsupporting #fyp #CapCut
तिमिलाई आवश्यक पर्दा मात्र सम्झनु है😊,म अझै पनि तिम्रो स्वार्थको लागि प्रयोग हुन तयार छु😌🌘!!🫀🩹❤️🩹#smile #nepaligirl #copylink #keepsupporting #fyp #CapCut
पैसाको महत्व त्यतिबेला बुझे😊 जब आखाँबाट टाढा एकछिन पनि राख्न नसक्ने हाम्रो आमाले भाइको लागि छिटो भिसा लागोस् भनेर मन्दिर धाएको देखे🌘💔!!🫀🩹❤️🩹#smile #nepaligirl #copylink #keepsupporting #fyp @sawchin____m<3💗 #CapCut