Tiktok:
  • 175808
    Global Ranking
  • 726
    Country/Region Ranking
  • 337.51K
    Followers
  • 890
    Videos
  • 29.98M
    Likes
  • New Videos
    3
  • New Followers
    3.37K
  • New Views
    4.63M
  • New Likes
    478.57K
  • New Reviews
    8.13K
  • New Share
    5.15K

Crjanasubedi  Data Trend (30 Days)

Crjanasubedi Statistics Analysis (30 Days)

Crjanasubedi Hot Videos

हिजो मात्र होईन र? जस्तो लाग्ने, १० बर्ष पुरा भएछ माया, होली कै दिन तिमी मेरो सामु उभियौ र सोध्यौ, थोरै रंग लगाई दिउं सृजना ? मैले रातो रंग है भनेर रंग लगाउने अनुमती दिए, मुस्कुराउदै जव तिमीले मुट्ठी भरी रातो रंग लिई मेरो गालामा रंग लगाई दिएका थियौ, त्यो रंगले केवल मेरो अनुहार होईन, मेरो आत्मा र मेरो जिवन नै रंगिन वनाएको थियो, होलिकै दिन साथीहरु भेला हुदां, जिस्किदै मैले भनेकि थिए, बास्तविक जिवनमा पनि सिनेमा जस्तो हुने रहेछ! आज बिवेक ले रंग लाईदिदा मलाई लाग्यो, सबै संसार टक्क अडियो, हावा चल्न थाल्यो र आंखा अगाडी बिवेक, मलाई लाग्यो बिवेक नै मेरो हिरो हो ! सबैले जिस्काएर “ ल है लव पर्यो “ भनेको, अझै उतिकै ताजा छ ! मेरो माया ❤️ यि सबै रंग भन्दा रंगिन तिम्रो ईन्द्रेनि मुस्कान छ! तिमी सधै मेरो जिवनमा रंग भर्दै रंग छर्दै मुस्कुराई रहनु !
3.75M
377.36K
10.06%
47
6.2K
4.56K
दिन भरी एक फुल बाट अर्को फुल भौतारिने माहुरीहरु, सांझ परेरि घार पुग्छन् थकाई मेट्न ! दिनै भरी चारा खोजी हिड्ने चराहरु, रात परेरी गुंड पुग्छन् आराम सम्झी ! म जान्दिन म माहुरी हुं या चरी, म जान्दछु त बस यही , तिमी मेरो घार तिमीनै मेरो गुंड ! माया, लामो बाटो छ ,हर दिन लड्नु छ ,तिमी यसरी नै लडिरहनु ! ChemoTherapy 🙏🏽 Keep praying 🙏🏽🙏🏽 a long way to go 🙏🏽🙏🏽 your prayer means world to us ❤️❤️🧿🧿🧿🧿 @Bibek Pangeni
628.21K
69.64K
11.09%
0
1.2K
435
Prayers and love ❤️🙏🏽🙏🏽🙏🏽 @Bibek Pangeni
566.18K
61.91K
10.93%
2
1.16K
437
Please join our TikTok Inspiration Facebook group
We'll share the latest creative videos and you can discuss any questions you have with everyone!
TiktokSpy from IXSPY
Digital tools for influencers, agencies, advertisers and brands.
Independent third-party company,Not the TikTok official website.
Copyright@2021 ixspy.com. All Rights Reserved