मेरो प्यारो बाजे आफू भरिया भएर हामिलाई सहरिया बानाउनुहुने मेरो प्यारो बाजेलाई धेरै माया अहिले सम्म मेरो लागि गर्नुभएको दुःख भन्दा धेरै सूख र खुसी दिने सपना छ मेरो गंतव्यमा पुगे सम्म पर्खनु है बाजिउ He always cared about me soo much he says i love you more than all my grandchild and his own children’s and used to keep even his own foods for me either i am at home or not i will never forget your support and kindness as you are getting old day by day i am afraid of loosing you I Love You baje my safe place my everything😭❤️#fyp #ThenvsNow #magarfamily🇳🇵🇬🇧 @Alina Magar
धर्म संगसंगै असल कर्म गर्न पनि सिक्नुहोस्..किनकी,हजुरमा मानवता नै छैन भने धर्मात्मा हुनुको कुनै औचित्य नै रहन्न..❤️❤️#fyp #shivaratrispecial#karaputar #lamjung#Thenightofshivaparvatiunion❤️