मेरो जिवनको वास्तविकता थाहा नपाई कति मजाले मन लागेको नाम दिनु भयो है तपाईहरुले🥺हो,मेरो त्यहि बदनामी लाई नाम बनाएर एकदिन अवश्य हिड्ने छु 🙏❤️@kaazi #tiktoknepal #fyp
एकजना बैनीले सारै मजाले भन्नु हुन्थ्यो क्या सतिसबित्री भएर अहिले बिचार को त सारै रमाइलो काण्ड पो रहेछ देख्न नपरोस् भन्छु देखी हाल्न पर्छ अझ सुन्नै नपरोस् भन्छु सुन्दिन भन्दा पनि सुन्न पर्छ 😂 mannu khadka is feeling dekhis ni karma hits back with@kaazi @🔥ROCKMILON🔥 and 99 others😝
मैले पनि 9 महिना नै गर्ब मा राखेर त्यति नै दुख ले जन्म दिएकोहो ...होला सन्स्कार दिने बेला छोरि को साथ छैन तर मेरि छोरि मलाइ पुग्ने समाज मा पच्ने सन्स्कार मै छिन 🙏कसैले भन्न पर्दैन सन्स्कार दिन पर्छ आमाले भनेर... जिउ बेचेर छोराछोरि हुर्काउनेले पनि राम्रो सन्स्कार दिएकि हुन्छिन.... यस्ले त आफ्नो छोरिलाइ पनि बेच्छे,आमा जस्तै हुन्छे यसकि छोरि भन्ने घोपटेनि हरुलाइ भन्न मन छ तिमिहरु पो बेचिन्छौ त आफ्नो बानि त्यस्तो छ भन्दैमा अरुको सन्तान को बारेमा त्यति सम्म बोल्न अलिकति लाज लागेन ??आमा बन्ने सुख भग्वान ले नखोसुन तिमिहरुलाइ🙏🙏#tiktoknepal #fyp
छोरा छोरी छोडेर आउने कसैको पनि रहर हुदैन है,तिमी तिम्रो सन्तान संगै छौ त्यस्मा आफुलाई भाग्मानी ठान तर आफ्नो सन्तान भन्दा टाडा भएको आमाको मजाक चाही नबनाऊ 🙏#tiktoknepal #fyp