Tiktok:
  • 643937
    Global Ranking
  • 3600
    Country/Region Ranking
  • 110.47K
    Followers
  • 913
    Videos
  • 8.97M
    Likes
  • New Videos
    12
  • New Followers
    1.72K
  • New Views
    3.27M
  • New Likes
    183.43K
  • New Reviews
    1.14K
  • New Share
    285

Laxmi Thapa  Data Trend (30 Days)

Laxmi Thapa Statistics Analysis (30 Days)

Laxmi Thapa Hot Videos

I'm dancing between my two sons 🕺💃🕺@Anil sunar vlog @Binod Bishwokrama @Dona Thapa Magar @mamatathapa991 @Alan Thapa @Aron_thapa @Andrews Gorkhe Thapa #tiktoknepal🇳🇵 #fyp #laxmithapa8 #viral
1.08M
89.21K
8.28%
1
257
124
My Hero🕺💃 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #fyp #tiktoknepal🇳🇵 #viral
596.95K
46.55K
7.8%
2
460
82
यदि कसैले पनि जीवनमा केही जित्नु नै छ भने, सकारात्मक सोच बोकेर हर कोहीको मन जित्ने प्रयास गर्नुहोस् आखिर हिजोको दिनमा दुनिया जित्नेहरु पनि त खाली हात नै गएका थिए🙏 miss you guys♥ @Oda Steen @Dona Thapa Magar @Andrews Gorkhe Thapa @Alan Thapa @mamatathapa991 @Aron_thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #fyp #capccut
496.73K
40.81K
8.22%
0
456
96
जुन नारीले समय अनि अनेकौं प्रकारका परिस्थिति सँग जुधेर आफ्नो घर परिवारलाई मेहनत र विवेकले घरलाई स्वर्ग बनाउन सक्छिन् भने त्यो पनि एउटा सफलताको पाटो हुन्छ💪@Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #fyp #laxmithapa8 #viral
475.3K
35.13K
7.39%
1
379
56
जिन्दगीमा Valuable नभएर होइन Available भएर धेरै कुराहरु गुमाईदो रहेछ, त्यसैले तिमीहरू सधै Available हैन Valuable बन्नुपर्छ ल (my boys) किनकि यहाँ सजिलै पाएको चिजको खासै महत्त्व हुँदैन@Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #fyp #laxmithapa8 #laxmithapa8
474.54K
28.16K
5.93%
5
245
57
साँच्चै भन्ने नै हो भने, हाम्रो जीवन भनेकै (आँशु र हाँसो)को एक संगम पो हो त, त्यसैले आज सबै छोराहरू सँग भेट भएको अवसरमा सबैलाई एउटै फ्रेम मा कैद गर्ने मौका मिल्नासाथ दिल खोलेर रमाइलो गर्दै आज हाँसेर सबैलाई ba bye गरिदिए Bcz आजको दिन मात्र थाहा छ सबैलाई but भोलिको दिन....... Miss you always my guys daughter @mamatathapa991 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa @Anil sunar vlog @Binod Bishwokrama @Am Bishal @Ayush Shrestha
470.91K
35.61K
7.56%
0
173
40
जुन समयमा हामीलाई दुःख, पिर र चोटहरू आई परेता पनि, सहेर अगाडि बढ्न सक्नु पर्छ ,किनभने आखिर त्यो फूलले पनि त सियोको घोचाई बाट नै त हो, माला बन्ने अवसर पाएको, त्यसैले बाचुन्जेल सम्म "भित्र (१)दिलमा पिडा भएता पनि बाहिर चाहिँ (2 ) चिलमा हुनुपर्छ" @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #foryoupage #capccut #laxmithapa8
455.88K
37.82K
8.3%
2
436
90
Mero Bideshi Gorey Chora ♥️ @Florent Koara @Dona Thapa Magar @mamatathapa991 @Alan Thapa @Aron_thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #fyp #magarni #capccut
455.35K
27.91K
6.13%
0
106
26
जिन्दगी पक्कै पनि सजिलो त छैन, तर सजिलो नहुँदैमा फेरि रोकिने पनि होइन, किनभने "जिन्दगी छ र त आशा पनि छ, आशा छ र त हाम्रो जिन्दगी पनि त छ"💪 my dear @Oda Steen ♥️my lovely @Dona Thapa Magar ♥️#tiktoknepal🇳🇵 #laxmithapa8 #capccut #fyp 🇳🇵🇳🇵
442.86K
43.41K
9.8%
0
189
35
Mom👩‍❤️‍👩daughter💃💃।। जिन्दगीको यात्रामा सुख र दुःख यी दुवै धेरै,थोरै क्षणको लागि बिसाउने एक चौतारी मात्रै हो त्यही हो सुख हुँदा मात्तिनु हुँदैन र दुःख पर्दा आत्तिनु हुँदैन (दुःख सुख) यी दुवैसँग हातेमालो गर्दै जीवन बिताउनु पर्छ, ल ( ममु बेता) आखिर हाम्रो जिन्दगी छ र त दुःख पनि पर्छ जब100% सुख आउने दिन त जीवन पनि सकिएको हुन्छ@mamatathapa991 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #fyp #capccut
378.1K
33.04K
8.74%
1
228
75
जिम्मेवारी त्यो पिन्जरा हो l जहाँ कोही स्वतन्त्र भएर पनि कैद हुन्छन् l यथार्थमा भन्ने नै हो भने हामी केवल खुशीहरु मात्र बाड्न सक्छौं ।तर दुःख होइन, किनभने दुःखहरू एक्लैले सम्हाल्नका लागि मात्र बनेका हुन ✍️@Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #foryoupage #laxmithapa8 #capccut
335.17K
28.15K
8.4%
0
332
65
@mamatathapa991 nanu#magarni 😘#aamaxori 😘#laxmithapa8 @Dona Thapa Magar @Andrews Gorkhe Thapa @Alan Thapa @Aron_thapa
321.97K
29.12K
9.04%
0
268
42
तपाईं, आफ्नो जीवनलाई गमलामा हुर्किएको बिरुवा सरी नबनाउनुहोस् । ताकि मालीको आवश्यक नपरोस् ।जीवन त खुल्ला आकाशको मुनि जंगलमा हुर्किएको त्यो रूख जस्तै बनाउनुहोस्। जसले हरेक मौसम अनुसारको आधी, बेरी र डढेलो सबै सहन सक्छ। विशेष त हरेक मौसम अनुसारले आफूलाई ढाल्न सक्छ100%👍!! @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #fyp #laxmithapa8 #capccut
317.11K
27.76K
8.75%
0
224
38
संसारभर छरिएर रहनु भएका सम्पूर्ण महानभावहरुलाई आउँदै गरेको, २०८० साल, फागुन १५ गते मगर दिवसको अग्रिम शुभकामना साथै (झोर्ले🙏)💐गीतको बोल यस प्रकारको छ😁 " ए....सै सै . फुलेको गुरास जस्तै रैछ, साईला हजुरकाे जोबन, लाछ्छा डोरि, ढाका टोपी सातौं सम्झना" ll साईला बाजे के छ त विचार ? 😝 But...don't think anything else coz it's only for fun and to be keep happy self 💃@Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #fyp #capccut #laxmithapa8
306.9K
25.16K
8.2%
1
315
92
"जिन्दगीमा सबैभन्दा अमुल्य, (मिठो उपहार) भनेको नै हाम्रो खुशी हो, जसलाई अरूले दिएर हुँदैन स्वयं आफूले नै खोज्नु पर्छ, आखिर जिन्दगीको गन्तव्य भनेको नै मृत्यु हो, त्यसैले बाचुन्जेल सम्मको यात्रामा रमाइलो गरौ, ताकि घमण्ड होइन"😁💃@Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #laxmithapa8 #foryoupage #capccut
304.14K
21.51K
7.07%
0
186
58
Mom💏 daughter 💃💃यदि कसैलाई पनि साँचो प्रेम गरिन्छ भने (परिभाषा) मिठो शब्दबाट होइन, बरु असल व्यवहार बाट सुरुवात गर्नु पर्छ, किनकि प्रेम कति धेरै गर्छौ त भन्ने कुरा भन्दा पनि बढी यहाँ कति असल व्यवहार गर्न सकिन्छ त भन्ने कुराको धेरै महत्त्व हुन्छ✍️फेरि पनि मेरो तर्फ बाट सम्पूर्ण प्राणी जगतलाई मुटु भरीको न्यानो माया छ है 🙏♥️@Dona Thapa Magar @Alan Thapa @Aron_thapa @Andrews Gorkhe Thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #fyp #capccut
287.45K
25.18K
8.76%
0
194
40
Draft video 💃 जुन कुरा बाल्यकालमा आफ्नो अभिभावकलाई रोएर माग्दा पाइन्थ्यो भने (आज) चाहेको कुरा नपाउँदा पनि हाँसेर गुमाउने दिन सम्म आई पुगिएछ! अझै पनि (भोलि)को यात्रा त बाँकी नै छ, सायद त्यो पनि भोलीले नै बताउला!! @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #laxmithapa8 #tiktoknepal🇳🇵 #fyp #capccut
239.71K
24.84K
10.36%
0
284
51
जिन्दगीमा दुःख सुख .... जुनै परिस्थिति आइपरेता पनि त्यसलाई गर्वका साथ स्वीकार गरेर (खुशीको संसार) निर्माण गर्न सक्नु पर्छ, हाँसेर जिउनु पर्छ, आखिर हरेक साँझ घाम मात्र नभएर हाम्रो जिन्दगी पनि त ढल्की रहेको छ 100%👍 @Andrews Gorkhe Thapa @Dona Thapa Magar @Alan Thapa @Aron_thapa #tiktoknepal🇳🇵 #fyp #laxmithapa8 #keepsupporting
234.94K
17.78K
7.57%
0
149
35
Mom💏 daughter @mamatathapa991 @Dona Thapa Magar @Alan Thapa @Aron_thapa @Andrews Gorkhe Thapa #tiktoknepal🇳🇵 #fyp #viral
216.27K
22.88K
10.58%
0
204
29
Happy birthday my lovely son🎂🎉 बिशेष गरी त तिमी आफूलाई जुनै परिस्थितिमा पनि बिचलित नबनाई सधै सत्मार्गमा हिँड्नु, कुनै भ्रममा हैन वास्तविकतामा बाँच्नु, वास्तविक हरेक व्यक्तिको फरक हुन्छ, त्यही वास्तविकतामा टेकेर कर्म गर्नु न कसैको रिस न कसै प्रति राग👍फेरि पनि हरेक वर्ष आज तिमी जन्मेको दिन हो भनेर सम्झाउन आउने जन्म दिनको तिमीलाई💐 शुभकामना ✋@Alan Thapa #tiktoknepal🇳🇵 #foryoupage #laxmithapa8 #capccut
205.83K
21.11K
10.26%
1
245
29
Please join our TikTok Inspiration Facebook group
We'll share the latest creative videos and you can discuss any questions you have with everyone!
TiktokSpy from IXSPY
Digital tools for influencers, agencies, advertisers and brands.
Independent third-party company,Not the TikTok official website.
Copyright@2021 ixspy.com. All Rights Reserved