तिमि न हुदा का हरेक दिन अब भिडिओ मा मात्र सिमित हुने हाम्रा यि सबै कुरा अनि तिम्रा याद ले लाग्छ जिन्दगी लाइ के भनु या भगवान् लाइ जो तिमिलाइ हामि बाट चुडेर लगे 🥹😭👩👧#loveyouforever❤️ #i_really_miss_you_my_deepasa_de👩👧 #sanchitashahi #keepsuporting #true🥹
म नि म नै रहेन दिदि हरेक पल्ट परेको तिम्रो आदत लाइ कसरि छुटाउ अनि कसरि मेटाउ के 😭#foryou♥️ #missyousomuch🥺😔 #dear_did🥹 #loveyouforever❤️ #sanchitashahi ❤️
जलेर सकिने रहेछ जिन्दगी पनि,जिउँदो हुन्जेल मन अनि मरेपछि शरीर 😌#loveyouforever❤️ #kanxa👨👧 #mylife👨👧 #myworld🌍 #foryou♥️ #keepsuporting #sanchitashahi 🌿
यो दुनियाँ मा एक्लै सम्झिने तिमि अब तिम्रो साथ मा यो दिदि छ भाइ बस तिमि हिम्मत न हार है 🙏😭#foryou❤️ @🦋बिर्ख बिश्वकर्मा 🦋 #myking👑 #sanchitashahi #keepsupporting 🙏
घाउ लाइ सन्चो गर्ने ठाउँ मा नुन खुर्सानी छर्केर न पिरल्नुस पिडा लाइ म जे छु आफै मा छु ! 🙏😭#foryou♥️ #i_really_miss_you_my_deepasa_de👩👧#loveyouforever❤️ #sanchitashahi ❤️