अन्ततः हाम्रो अनि हजुरहरु सबैको प्रार्थना भगवानले सुनिदिन भुल गरिदिनुभयो। थाहा छैन के कमि भयो हामि बाट र यो सहनै नसकिने बज्रपात पर्यो! कहाँ कसरि र कहिले ? यो प्रश्न को जवाफ हजुरहरु सङ जसरि छैन त्य्सरि नै हामि परिवार सङ पनि छैन ,एक भाग्य को खेल ,ग्रह अनि दशा सम्झिनु बाहेक अरु बिकल्प सोच्न सक्ने क्षमता हामीमा छैन । "बुवा" हामि परिवार अनि समाजको लागि सधै एक सरल अनि इमान्दारिता र सङ्घर्ष को पर्याय हुनुहुथ्यो र सदा रहनुहुने छ हजुरहरु सम्पुर्ण ज- जस्ले बुवालाइ स्मृति र आरति को बुवा मात्र नसोचि आफ्नै बुवा सम्झिएर खोजिमा भित्री मन बाटै लाग्नु भयो, जस्ले बुवा को सकुशल फर्काइ को कामना र श्रध्दा राख्नु भयो हजुर हरु प्रति हामि धेरै भन्दा धेरै आभरि छौ र जिवनभरि कामना मा राख्नेछौ! बुवाको पार्थिव शरिर हामि सङ नभएपनि उहाले दिनुभयेको सस्कार , माया , स्नेह र इमान्दारिता को बोध हरेक क्षण क्षण मा छ, हजुर हुनुभएको सन्सार बाट सधै आशिर्बाद दिराख्नु है! हजुरलाइ "PROUD" बनाउने बाटो मै थिए र आधा पनि नहुदै हजुर जानु भयो/ अब को बाकि को यात्रा हजुरको अनुपस्थिति मा कसरि तय गर्छु त थाहा छैन तर प्रयास गर्ने हिम्मत कुनै दिन आउला नि।।हामि हजुर गएको अर्को सन्सार मा पक्कै भेट्नेछौ है, तेतिन्जेल सम्म खुसि अनि शान्ति का साथ बैकुन्ठ मा बस्नुस है...
Please share garidinu hola😭 पोखरा म.न.पा -३० तागाको मुख निवासी मेरो बुवा तेजराज ओझा मिति २०८०/१०/२५ गते बिहान ८:०० बजे घरबाट मर्निङ वाक गर्ने क्रममा घरबाट निस्किनुभएको तर हालसम्म पनि सम्पर्क विहीन रहि घर नफर्किनुभएकाले मेरो बुबाको खोजीमा सबैजना लागिदिनुहुन सम्पुर्णमा अनुरोध गर्दछु । कृपया देख्नुहुने वा चिन्नुहुने माहानुभाबले निम्न फोन नम्बरमा सम्पर्क गरिदिनुहुन वा नजिकको police चौकीमा जानकारी दिनुहुन अनुरोध गर्द्छु । तथा घरबाट निस्किने क्रममा Grey/kharani रङ्गको hoodie lagaunu vayeko thiyo! Hami sabai kuri raheko chhau hai buwa😭
It took almost 20 days to get out from that single room! Thank you everyone who have been there for me , Thank you for all the long texts, Thank you 🌸🙏I am "Healing" 🥺#CapCut
You sense my fears, my worries, and my anxieties even before I realize them. Thank you for knowing me so well and making my life truly blessed❤️ Yedi arko janam hunchha bhane harek juni hajur kai huna paam🫶#CapCut
Aja Shivarati! Shiva hajurlai thaxa meri aamale ani maile kati puja gartheu vanera hajurlai, hamilai dine jawaf k chha hajur sanga? Bhagwan prati nai "timi chhau ra" bhanera prasna garnu man lageko chha!