मलाइ थाहा छ आमा हजुरले कसैलाइ खालि हात पठाउनु हुन्न🥹🙏🔱✨ #pathivara_taplejung #pathivaraama #mystrenght #ॐ_नमः_शिवायः💙 #mamuzprincess👑 #blessedlife #happysameera #smallbusinessowner #मेरोप्रीयमेरोसबिथोक🥹 #mrnmrssapkota
धित मरुन्जेल रुने ठाउको खोजिमा थिए त्यो तिम्रो समक्ष पाए आमा 🥹 फेरि बोलाउनु है 🥹❤️ #pathivara_taplejung #pathivaraama #ॐ_नमः_शिवायः💙 #mamuzprincess👑 #blessedlife #happysameera #smallbusinessowner #mystrenght #iloveyoukalibudi #imissukalibudi #hlpmetounfreezemyid #मेरोप्रीयमेरोसबिथोक🥹
तिमिहरु २,४ दिनको लागि भन्छौ मलाइ महिनौ जस्तै लाग्छ छिट्टो आउ है भनेर पाथिभरा आमा कहा पठाउनु भएको थियो, हजुरलाइ रुवाएर जान मन थिएन तर आमाले बोलाउनु भयो जानै पर्यो भाग्य र समयले साथ दिए अवश्य लग्ने छु #ॐ_नमः_शिवायः💙 #mamuzprincess👑 #सासुबुहारी❤️ #ससुराबुहारी❤️❤️ #iloveyoukalibudi #imissukalibudi #happysameera #smallbusinessowner #hlpmetounfreezemyid #pathivara_taplejung #blessedlife #मेरोप्रीयमेरोसबिथोक🥹
मेरो कालिबुढि लाइ मन पर्ने Hairstyle 🥹 श्रीमानलाइ मन पर्ने Eyeliner 🫶🏻 सासुममि हजुरिको Gift lipstick 🤭 Haaye Haaye Kisiki Najar Nalage 🧿🥰❤️ #ॐ_नमः_शिवायः💙 #mamuzprincess👑 #happysameera #smallbusinessowner #sameerascollections #hlpmetounfreezemyid #सासुबुहारी❤️ #ससुराबुहारी❤️❤️ #blessedlife #iloveyoukalibudi #imissukalibudi
मलाइ बिश्वास छ मैले हजुर सामु केहि नमागे पनि मेरो हरेक इच्छा पुरा गरिदिनु हुन्छ भनेर🥹 #pathivara_taplejung #pathivaraama #ॐ_नमः_शिवायः💙 #mamuzprincess👑 #smallbusinessowner #happysameera #blessedlife #सासुबुहारी❤️ #ससुराबुहारी❤️❤️ #mrnmrssapkota #iloveyoukalibudi #imissukalibudi #hlpmetounfreezemyid
यति शक्ति दिनु आमा अब मलाइ अब कसैसङ विवाद गर्नु नपरोस, जिन्दगी ले यति सारो शिक्षा र पाठ पढाएको छ कि मलाइ, अब कसै सङ जित्नु पनि छैन, जताउनु पनि छैन र देखाउन पनि छैन... बस हजुरले देखाउनु भएको मार्गमा खुशि खुशि हिड्न सकुम