यस्तै हो जिन्दगी नदेखेको समुन्द्र देखे पछी। 🤣🤣 तर त्या खाल्डो थियो। 🥺 मेरो Beach vlog हेर्नु भएको छैन भने “Riyasha Dahal Official” youtube channel मा हेर्न सक्नु हुनेछ।🙏🏻 #riyashadahal #vacation #robertmosesbeach #america #newyork #nepal #beachday #funnymoments
चाया पोतोले त सबैको दिमाग खराब नै गर्ने भयो। मेरो चै पिम्पलको दाग धब्बाले, तर अहिले ढुक्क छु म। किन? यो विडियोमा आफ़ै थाह पाउनुहुनेछ। 😊 @nirudahal6@contiderma.skincare @royalderma #riyashadahal #momdaughter #skincare #skinproblemsolution
Long Island मा रमाइलो गरेको दिन। पुरा विडियो “Riyasha Dahal Official” youtube च्यानलमा छ। हेर्न छुटाउनु भएको त छैन नि? 😁😁 #riyashadahal #Vlog #longisland #america #newyork
मेरो नया vlog आइसकेको छ। “Riyasha Dahal Official” youtube channel मा गएर हेर्न सक्नु हुनेछ। 😁🙏🏻 youtube को लिंक मेरो bio मा छ। ☺️#riyashadahal #beachvlog #robertmosesbeach #america #newyork #longisland #nepaligirl